गुल्मीको रेसुंगा नगरपालिका–७ स्थित पर्यटकीय क्षेत्र उनाय चौरमा निर्मित रुखको ‘घर’ । लुम्बिनी प्रदेश सरकारको १३ लाख ३८ हजार रुपैयाँको आर्थिक सहयोगमा ४२ फुट अग्लो रुखमा १० मानिस अटाउने गरी ‘घर’ निर्माण गरिएको छ । तस्बिर : जनार्दन घिमिरेर/रासस ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com