site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
समाजलाई संविधानप्रति उत्तरदायी बनाउन प्रेस जगत्को याेगदान महत्वपूर्ण : सञ्चारमन्त्री कार्की 
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की । तस्बिर स्राेत : हिमालयन टेलि भ्वाइस
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले समाजलाई अनुशासित र संविधानप्रति उत्तरदायी बनाउन प्रेस जगत्को महत्वपूर्ण योगदान रहेको बताएका छन् । 

शुक्रबार काठमाडौंमा नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाले आयोजना गरेको हेम–सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार वितरण गर्दै मन्त्री कार्कीले समाज रूपान्तरणमा प्रेस जगत्को महत्वपूर्ण भूमिका रहेको बताए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

हरेक नागरिकले संविधानमा उल्लेख पूर्ण अधिकार प्रयोग गर्नका लागि सरकार सचेत रहेको उनकाे भनाइ छ ।

उनले मुलुकमा लोकतन्त्र स्थापनाका लागि सञ्चारजगत्ले खेलेको भूमिकाको स्मरण गरे । 

Royal Enfield Island Ad

यस वर्षको हेम–सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कारबाट तीन जना पत्रकार पुरस्कृत भएका छन् ।

पुरस्कारको राशि ५१ हजार रुपैयाँ रहेको छ ।

नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाले आफ्ना दिवंगत सहकर्मीद्वय हेमराज भण्डारी र सुनिल सिंहको स्मृतिमा स्थापना गरेको पुरस्कारबाट जोखिमयुक्त र साहसिक पत्रकारिता गर्दै आएका पत्रकारहरूलाई २०६३ सालदेखि बर्सेनि पुरस्कृत गर्दै आएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ७, २०७९  १८:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro