site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेसको संसदीय समिति बैठक बस्दै, समानुपातिक सूची टुंग्याउने
फाइल तस्बिर।
Siddhartha BankSiddhartha Bank

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय समितिको बैठक बस्दै छ । समानुपातिक उमेदवार टुंग्याउनका लागि बैठक बस्न लागेको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसन लागेको हो । बिहान ९ बजे बैठक सुरु हुने कांग्रेसले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

आजको बैठकले सहमहामन्त्रीहरुले क्लस्टरिङ गरेका नामहरुबाट अन्तिम सूची बनाउने बताइएको छ । कांग्रेसले आठजना सहमहामन्त्रीहरुलाई कस्टरिङअनुसार समानुपातिक उमेदवारको सूची बनाउने जिम्मा दिएको थियो । 

कांग्रेस संसदीय समितिमा पदाधिकारीहरुसँगै नेता रामचन्द्र पौडेल पनि रहेका छन् । समितिको बैठक हिजो पनि बसेको थियो । 

Global Ime bank

निर्वाचन आयोगले आज र भोलि समानुपातिक बन्दसूची बुझाउनका लागि समय तोकेको छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २, २०७९  ०८:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement