अर्थ व्यवसाय
काठमाडौं । एनसेल वर्ल्ड कम्युनिकेसन अवार्ड २०२२ को दुईवटा विधामा सर्टलिस्टमा परेको छ । कस्टमर एक्सपेरियन्स अवार्ड र द सोसियल कन्ट्रिब्युसन अवार्ड विधाको सर्टलिस्टमा परेको छ ।
यो अवार्ड नोभेम्बर १ मा प्रदान गरिनेछ । अवार्ड विभिन्न २१ विधामा प्रदान गरिने छ । विगत २४ वर्षदेखि यस्तो अवार्ड प्रदान गर्दै आइएको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ २४, २०७९ १३:२६
प्रतिक्रिया दिनुहोस्