site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राष्ट्रपतिलाई भेटेर प्रचण्डले भने– नागरिकता विधेयकमा तपाईं र हाम्रो समान धारणा छ
फाइल तस्बिर ।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नागरिकता विधेयकमा आफूहरू र राष्ट्रपति विद्यादेवी भण्डारीबीच समान धारणा रहेको बताएका छन् ।

बुधबार अपराह्न शीतल निवासमा राष्ट्रपतिलाई भेटेर उनले अंगीकृत नागरिकताबारे राष्ट्रपतिले राखेको चासो र आफहरूको धारणा समान रहेको तर संसद्मा यसमा राष्ट्रिय सहमति बन्न नसकेको बताएका हुन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

साथै अंगीकृतबारे अहिले कुनै कुनै नयाँ व्यवस्था नगरिएको उनले राष्ट्रपतिलाई जानकारी गराएको प्रचण्डको सचिवालयले बताएको छ ।

"सरकारले पनि यसबारे राष्ट्रिय सहमति बनाएर विधेयक ल्याउने प्रतिबद्धता जनाएको छ । तत्काल जन्मसिद्ध नागरिकका सन्तानहरूले राज्यविहीन बन्ने अवस्था अन्त्य गर्नका लागि यो विधेयक ल्याइएको हो । र, यो विधेयक ओलिजीले पेस गरी तपाईंले प्रमाणीकरण गर्नुभएको अध्यादेशको व्यवस्थाअनुसार रहेको छ । यसलाई अनावश्यक राजनीतिकरण गरिनु दु:खद छ," उनले राष्ट्रपतिसमक्ष भनेका थिए ।

Royal Enfield Island Ad

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १५, २०७९  १७:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro