site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चलचित्र ‘आउट लः दफा २१९’ फागुन २९ मा रिलिज 

काठमाडौं । चलचित्र ‘आउट लः दफा २१९’ले रिलिज डेट लक गरेको छ । अब यो चलचित्र फागु पूर्णिमाको अवसर पारेर फागुन २९ गते रिलिज हुने भएको छ । 

निर्माणपक्षले सार्वजनिक गरेको पोस्टरमा नायक सुशील श्रेष्ठ फिचर्ड छन् । हातमा हतियार बोकेर बसेका सुशीलको अनुहारमा रगत देखिन्छ । विक्की महर्जनको निर्देशन रहेको चलचित्र अमित अग्रहरिको निर्माणमा तयार भएको छ ।

चलचित्रमा सुशीलसँगै शिक्षा संग्रौला, नरेश पौडेल, सुमन भण्डारी, सोनी लगुनको अभिनय छ ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, पुस ६, २०८१  १०:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro