site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राष्ट्रपतिसँग छलफल गर्न शीतलनिवास जाँदै एमाले नेता
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गर्न प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेताहरू शीतलनिवास जाँदै छन् । अहिले बेलुका ५ बजे वरिष्ठ नेता ईश्वर पोखरेल, उपाध्यक्ष सुवास नेम्वाङलगायत नेता छलफलका लागि शीतलनिवास जान लागेका हुन् ।

नागरिकता विधेयकका विषयमा छलफलका लागि जान लागेको एक नेताले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

आजै राष्ट्रपति भण्डारीसँग प्रधानमन्त्री एवं सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका पदाधिकारीले भेटवार्ता गरेका थिए ।

यस्तै, राष्ट्रपति भण्डारीसँग गएको शनिबार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरूले नागरिकता विधेयकका विषयमा छलफल गरेका थिए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ १३, २०७९  १६:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय