site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
शीतलनिवास पुगे कांग्रेसका शीर्ष नेता
फाइल तस्बिर।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । राष्ट्रपती विद्यादेवी भण्डारीलाई भेटघात तथा छलफलका लागि कांग्रेस शीर्ष नेताहरु शीतलनिवास पुगेका छन् । 

पार्टीका तर्फबाट सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासहित उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा तथा सञ्चारमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की शितलनिवास पुगेका हुन् । 

कांग्रेस पदाधीकारी र राष्ट्रपतिबीच नागरिकता विधेयकको विषयमा छलफल हुने बताइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ १३, २०७९  १४:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय