site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
स्वास्थ्यमन्त्री खापुङ अस्वस्थ, आज अस्पतालमै राखिने 
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङको स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका छन् । रिंगटा लाग्ने र बान्ता हुने समस्या भएपछि आज दिउँसो उनी वीर अस्पताल भर्ना भएका हुन् । 

मन्त्री खापुङको दुईवटा परीक्षणमा कुनै समस्या नदेखिएको अस्पतालका निर्देशक डा. भुपेन्द्र बस्नेतले बताए । उनका अनुसार अहिलेसम्म गरिएको परीक्षणमा रिपोर्ट सामान्य आएको छ । मन्त्री खापुङलाई आरामका लागि आज अस्पतालमै राखिने पनि डा. बस्नेतले जानकारी दिए । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १०, २०७९  १६:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu