site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
जसपाको प्रवक्तामा मनिष सुमन 
तस्बिर : सुमनको फेसबुकबाट।
Sarbottam CementSarbottam Cement

काठमाडौ । जनता समाजवादी पार्टी (जसपा) को प्रवक्तामा मनिष सुमन नियुक्त भएका छन् । 

अध्यक्ष उपेन्द्र यादवले पार्टीको अन्तरिम विधान २०७७ को १९ (२ घ) अनुसार उनलाई प्रवक्तामा नियुक्त गरेका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

जसपाको केन्द्रीय कार्यकारिणी समितिका सदस्य सुमन मधेश प्रदेशसभा सदस्य पनि हुन् ।

Jasapa-PR-5-51661078275.jpg

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ५, २०७९  १६:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय