site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
गिरिको अन्त्यष्टि आजै, पार्थिव शरीर दिउँसो सानेपा राखिने
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको आज अन्त्येष्टि गरिँदै छ । ७५ वर्षको उमेरमा शनिबार राति निधन भएका गिरिको आज हिन्दू संस्कार अनुसार अन्त्येष्टि गरिने भएको छ । 

कांग्रेस संसदीय दलको कार्यालयका अनुसार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ । त्यसअघि, उनको पार्थिव शरीर मेडिसिटी अस्पतालको शिवालयमा बिहान ९ देखि ११ बजेसम्म श्रद्धाञ्जलीका लागि राखिनेछ । 

Prabhu Bank
Agni Group
NIC Asia

पार्टी केन्द्रीय कार्यालय सानेपामा साढे ११ देखि दिउँसो २ बजेसम्म  श्रद्धाञ्जलीका लागि राखिने र त्यसपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कांग्रेस संसदीय दलको कार्यालये जनाएको छ ।

प्रतिनिधि सभा सदस्यसमेत रहेका गिरि लामोसमयदेखि घाँटीको क्यान्सरबाट पीडित थिए । ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचारका क्रममा शनिबार राति साढे ९ बजे उनको निधन भएको थियो । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ५, २०७९  ०५:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय