देश
काठमाडौं । काठमाडौं महानगरपालिका–२६ कपुरधारास्थित सार्वजनिक यात्रु प्रतिक्षालयबाट दुर्लभ वन्यजन्तु सालकको खपेटासहित एकजना पक्राउ परेका छन् ।
दुई किलोग्राम खपेटासहित काठमाडौं महानगरपालिका–७ चाबहिल बस्ने धादिङ धुनिवेँशी नगरपालिका–९ घर भएका २३ वर्षीय विजय तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रकाशित मिति: बुधबार, भदौ १, २०७९ १२:३५
प्रतिक्रिया दिनुहोस्