site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बन्चरेडाँडामा स्थानीयको अवरोध हट्यो, विसर्जनस्थलमा पुगे फोहोरका गाडी
Siddhartha BankSiddhartha Bank

काठमाडौं । धादिङको बन्चरेडाँडाका स्थानीयको अवरोध गए रातिदेखि हटेसँगै फोहोर बोकेका गाडीहरू विसर्जनस्थलमा पुगेका छन् ।

शनिबार बेलुका बाटोमै फोहोर फाल्ने गाडीविरुद्ध स्थानीयले अवरोध गरेका थिए । स्यानिटरी ल्यान्डफिल साइट बन्चरेडाँडाका सहायक इन्जिनियर सरकारदीप श्रेष्ठले फोहोरका गाडी विसर्जनस्थलमा पुगेको जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

“गए राति फोहोर बोकेर गएका केही गाडीले बाटोमै फोहोर खसालेका थिए । सो गाडीविरुद्ध स्थानीयले फोहोरमा अवरोध गरेका थिए । अहिले खुल्यो,” उनले भने ।

प्रहरीको सुरक्षामा शनिबार फोहोर बोकेका १५२ गाडी विसर्जनस्थलमा पुर्‍याइएको थियो । आज कति फोहोरका गाडीहरू विसर्जनस्थलमा पुगे भन्ने विवरण बेलुका आउने उनले बताए ।

Global Ime bank

काठमाडौं महानगरपालिकाका अनुसार लामो समयदेखि उपत्यकामा थुप्रिएको फोहोर उठाउन कम्तीमा दुई साता लाग्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २९, २०७९  १५:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय