site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एनएमबि बैंकले भित्र्यायाे २ करोड ५० लाख अमेरिकी डलर कर्जा
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । एनएमबि बैंक लिमिटेडले विश्व बैंक समूहको सदस्य इन्टरनेसनल फाइनान्स कर्पाेरेसन (आईएफसी)बाट तेस्रो आवधिक कर्जाबापत दुई करोड ५० लाख अमेरिकी डलर भित्र्याएको छ ।

बिहीबार बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुनिल के.सी. र आईएफसीका दक्षिण एसिया क्षेत्रीय निर्देशक हेक्टर गोमेज आईले एक आपसमा उक्त कर्जासम्बन्धी समझदारीपत्र आदान प्रदान गरेका हुन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

योसँगै आईएफसीबाट यस्तो कर्जा तेस्रो पटक भित्र्याउने पहिलो बैंक बनेको सीईओ के.सी.ले जानकारी दिए ।

आईएफसीले बैंकलाई विश्वास गरेर यस्तो कर्जा तेस्रोपटक प्रदान गरेको उनले बताए ।

Royal Enfield Island Ad

प्राप्त कर्जा क्रेडिट लाइनले कोभिड–१९ को कारणले गर्दा साना तथा मझौला कर्जाको क्षेत्रमा भएको खाडललाई परिपूर्ति गर्न र उक्त क्षेत्रमा नयाँ उद्यमीहरूलाई प्रोत्साहन गर्न सक्षम बनाउने विश्वास बैंकले लिएको छ ।

हाल एनएमबि बैंकले देशभरी २०१ शाखा कार्यालय, १३८ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रवाह गर्दै आएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २६, २०७९  १८:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro