site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मन्त्रिपरिषद्ले गर्‍यो सचिवहरूको सरुवा, कुन सचिव कहाँ तानिए ?
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । सरकारले अर्थसचिव मधु मरासिनीलाई प्रधानमन्त्री कार्यालय तानेर जगेडामा राख्दै अन्य दुई सचिवको सरुवा गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले मरासिनीलाई जगेडामा राख्दै महिला बालबाबलिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव हरिप्रसाद मैनालीलाई युवा तथा खेलकुद मन्त्रालयमा तानेको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

उनको ठाउँमा लुम्बिनी प्रदेशको प्रमुख सचिवका रूपमा काम गरिरहेका सचिव डिल्लिराम शर्मालाई तानिएको छ ।

अर्थमन्त्री जनार्दन शर्मा विवादमा तानिएपछि विदामा बसेका अर्थ सचिव मरासिनी उनी फर्किंदासमेत अनुपस्थित भएका थिए । उनलाई सरकारले प्रधानमन्त्री कार्यालय तानेर जगेडामा राखेको हो ।

Royal Enfield Island Ad

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १९, २०७९  १७:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro