site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एकैदिन ९१५ जनामा संक्रमण, चौथो लहर सुरु भएयताकै बढी
प्रतीकात्मक तस्बिर ।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ९१५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

६ हजार दुईवटा स्वाब नमुनाको परीक्षण गर्दा ९१५ जनामा संक्रमण पुष्टि भएको हो । यो संक्रमण संख्या चौथो लहर सुरु भएयता नेपालमा एकैदिन पुष्टि भएको सबैभन्दा धेरै हो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

यो अवधिमा ३०१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या पाँच हजार ४३३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जनाएको छ ।

Royal Enfield Island Ad

हाल संक्रमणदर १५ प्रतिशतभन्दा बढी रहेको पनि मन्त्रालयले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १८, २०७९  १६:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro