site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इन्जिनमा समस्या देखिएपछि ६ मिनेटमै यतिको जहाज अवतरण
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

पोखरा । बायाँ इन्जिनमा समस्या देखिएपछि पोखराबाट काठमाडौंका लागि उडेको यति एयरलाइन्सको विमान ६ मिनेटमा नै पोखरा विमानस्थलमा इमर्जेन्सी अवतरण गरेको छ ।

पोखरा विमानस्थलबाट बिहान ८ः५४ बाजे काठमाडौंका लागि उडेको यति एयरको बायाँ इन्जिन फेल भएको जानकारी क्याप्टेनले दिएका थिए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

पोखरा विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीका अनुसार जहाजमा ४५ जना यात्रु सवार थिए । उडान भरेको ६ मिनेटमा नै अवतरण भएको जहाजका सबै यात्रु सकुसल रहेका छन्  । जहाजमा सामान्य समस्या देखिएपछि एउटा इन्जिन बन्द गरेर जहाज अवतरण गरिएको यति एयरले जनाएको छ ।

क्याप्टेनका कारण सफल अवतरण गर्न सफल भएको यति एयरले जनाएको छ । 

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १३, २०७९  १०:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro