site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । सुनसरीमा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । भोक्राहा नर्सिङ गाउँपालिका ४ र ५ को सिमानामा रहेको सुनसरी पुलमा हिजो साँझ जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो । 

मृत्यु हुनेमा धनुषाको बर्दिबास नगरपालिका ६ का २९ वर्षीय बालकृष्ण राना मगर रहेका प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका उनको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा हिजो बेलुकी साढे ७ बजे मृत्यु भएको हो । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको स्कारपियो जिपले विपरित दिशाबाट जाँदै गरेको ना ६३ प ४०७५ नम्बरको मोटरसाइकललाई हिजो साँझ ६ बजे ठक्कर दिएको थियो । 


 

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १२, २०७९  ०८:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro