site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाल्पाको लघुवामा बस दुर्घटना 

काठमाडौं । पाल्पामा बस दुर्घटना भएको छ । गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको लु १ ख ५९५२ नम्बरको बस पाल्पाको लघुवामा दुर्घटना भएको हो । 

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार दुर्घटनाको खबर आउनसाथ प्रहरी टोली घटनास्थलतर्फ गएको छ । 

पाल्पाका डीएसपी विरेन्द्र थापाका अनुसार बस बाटोबाट तल खसेको छ । “हामी घटनास्थलमा पुगेका छौँ । केही हताहती भएको अनुमान छ तर पुष्टि गर्न सकिएको छैन । बाँकी विवरण संकलन गर्ने क्रममा छौँ,” उनले भने ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, साउन ८, २०७९  १७:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro