site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
मञ्जुको नयाँ गीत सार्वजनिक

काठमाडौं । गायिका मञ्जु पौडेलले तिज गीत सार्वजनिक गरेकी छन् । आमाको सम्झनामा उनले नयाँ गीत ‘बाबाको आँगनी...’ तयार पारेकी हुन् । 

मञ्जुको स्वर रहेको गीतको शब्द शिव हमालले लेखेका छन् । म्युजिक कलेक्सन मञ्जुकी स्वर्गीय आमा भगवतीदेवी ज्ञवालीको हाे ।  

Argakhachi Cement Island Ad

मञ्जु पौडेल र अनुषा पौडेल फिचर्ड भिडियो दुर्गा पौडेलको निर्देशनमा बनेको छ । 

प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७९  ०८:१३
प्रतिक्रिया दिनुहोस्