site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौं–नुवाकोट सवारी आवागमन प्रभावित
सांकेतीक तस्बिर
Argakhachi Cement Island Ad

काठमाडौं । काठमाडौं–नुवाकोट सवारी आवागमन प्रभावित भएको छ । नुवाकोटको तिनपिप्लेस्थित पाचमानेमा सडकमा ढुङ्गा खस्दा नुवाकोट–काठमाडौं सवारी आवागमन पूर्णरुपमा प्रभावित भएको प्रहरीले जनाएको छ । 

नागढुङगा नाका नजिक पात्लेवनमा सडकमा ढुङगा खसेका कारण सवारी साधन एक लेनमा आलोपालो चलाइएको ट्राफिक प्रहरी कन्ट्रोल रुमले जनाएको छ ।  

 

प्रकाशित मिति: बिहीबार, साउन ५, २०७९  ०८:२४
प्रतिक्रिया दिनुहोस्