site stats
बाह्रखरी :: Baahrakhari
विशेष
परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथलीले माग्यो पाँचौं र छैटौँ तहमा कर्मचारी

काठमाडौं । परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथलीले कर्मचारीका लागि आवेदन आह्वान गरेको छ । 

करार सेवामा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको सार्वजनिक सूचनामा उल्लेख छ । 

Argakhachi Cement Island Ad

पाँचौं र छैटौँ तहका लागि स्टाफ नर्स, ल्याव टेक्निसियन र सहायक फर्मासिस्टका लागि दरखास्त आह्वान गरिएको हो । 

१५ दिनभित्र योग्यता पुगेका नागरिकले आवेदन दिन सक्ने अस्पताल प्रशासनले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, साउन ५, २०७९  ०७:१०
प्रतिक्रिया दिनुहोस्