site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मध्यपश्चिम विश्वविद्यालयमा उप–प्राध्यापकलगायत पदमा दरखास्त आह्वान 

काठमाडौं । मध्यपश्चिम विश्वविद्यालयले, स्कुल अफ म्यानेजमेन्ट (मुसोम)का लागि शैक्षिक र प्रशासनिक पदहरूमा शिक्षक तथा कर्मचारी माग गरेको छ । 

खुला प्रतियोगिताद्वारा करार सेवामा पदपूर्तिका लागि विश्वविद्यालयले आवेदन आह्वान गरेको छ । 

मध्यपश्चिम विश्वविद्यालयले उप–प्राध्यापक, प्रशासनतर्फ मुख्य सहायक, कम्प्युटर प्राविधिकलगायत पदमा आवेदन आह्वान गरेको हो । 

योग्यता पुगेका नेपाली नागरिकले भदौ ८ गतेसम्म आवेदन दिइसक्नु पर्नेछ । दोब्बर दस्तुर तिरेर भदौ १५ गते सम्ममा दरखास्त दिन सकिने जनाइएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ५, २०७९  ०६:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro