site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रहेनन् बलिउड गायक भुपिन्दर सिंह

काठमाडौं । बलिउड गायक भुपिन्दर सिंहको निधन भएको छ । दर्जनौं कालजयी गीतका गायक सिंहको भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार मुम्बईको एक अस्पतालमा निधन भएको हो ।  

‘नाम गुम जाएगा...’, ‘बिती न बिताई रैना...’, ‘दिल ढुंडता है...’, ‘करोगे याद तो हर बात याद आएगी...’ लगायत उनका दर्जनौं गीत लोकप्रिय छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ३, २०७९  ०७:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro