site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
इन्जिनियर्स एसाेसिएसनले विभिन्न कार्यक्रम गरी 'इन्जिनियर दिवस' मनाउने 

काठमाडौं । नेपाल इन्जिनियर्स एसाेसिएसनले मंगलबार 'इन्जिनियर दिवस' विभिन्न कार्यक्रम गरी मनाउने भएको छ।

सोमबार पत्रकार सम्मेलन गरी कार्यक्रमको बारेमा जानकारी गराएको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

इन्जिनियर दिवसको पूर्व सन्ध्यामा सबै प्रदेश केन्द्रहरूमा स्थानीय अनुकूलता अनुसार रक्तदान कार्यक्रम, वृक्षारोपण, सरसफाइ लगायत कार्य गरेको पत्रकार सम्मेलनमा जानकारी गराएको थियो ।

यस्तै, दिवसकाे अवसरमा समाज र राष्ट्रका लागि उत्कृष्ट योगदान पुर्‍याउने इन्जिनियर/आर्किटेक्ट तथा संस्थालाई सातवटा विधामा सम्मान गरिने एसाेसिएसनले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, साउन २, २०७९  २०:५४
प्रतिक्रिया दिनुहोस्