site stats
बाह्रखरी :: Baahrakhari
देश
चट्याङ लागेर एकजनाको मृत्यु
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । रामेछापमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । लिखुतामाकोशी गाउँपालिका–४ कल्लेरी बस्ने ५५ वर्षीय डिलबहादुर गाहा मगरको चट्याङ लागेर गएराति मृत्यु भएको हो । 

घरमा अचानक चट्याङ पर्दा उनको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, साउन २, २०७९  १२:१७
प्रतिक्रिया दिनुहोस्