site stats
बाह्रखरी :: Baahrakhari
देश
नेपाल प्रहरीका ३४ इन्सपेक्टर डीएसपी बढुवामा सिफारिस (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका ३४ इन्सपेक्टर डीएसपी बढुवाका लागि सिफारिस भएका छन् । आज बसेको बढुवा समितिको वैठकले उनीहरुलाई बढुवाका लागि सिफारिस गरेको हो ।

पहिलो नम्बरमा होमबहादुर थापाको नाम सिफारिस गरिएको छ । दोस्रो नम्बरमा दीपेन्द्र कुमार पाल छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बढुवामा सिफारिसमा को–को परे ?

प्रकाशित मिति: सोमबार, साउन २, २०७९  ११:३२
प्रतिक्रिया दिनुहोस्