site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
जापानका लागि नेपाली राजदूतमा सुवेदी नियुक्त 
जापानका लागि नवनियुक्त नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी । तस्बिर स्राेत : विकिडेटा ।

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले डा. दुर्गा बहादुर सुवेदीलाई जापानको लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेकी छन् । 

नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा सुवेदीलाई जापानको लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरिएको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

 

प्रकाशित मिति: आइतबार, साउन १, २०७९  २१:२३
प्रतिक्रिया दिनुहोस्