site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आईजीपी नियुक्तिविरुद्धको मुद्दाको बहस सकियो, फैसला आजै

काठमाडौं । नेपाल प्रहरीको आईजीपी नियुक्तिविरुद्धको रिटमाथिको बहस सकिएको छ ।

वरिष्ठता मिचेर आफूभन्दा जुनियर एआईजी धीरजप्रताप सिंहलाई आईजीपी नियुक्त गरिएको भन्दै एआईजी विश्वराज पोखरेलले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । आज पोखरेलका कानुन व्यवसायीले जवाफी बहस सकाएका हुन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

उक्त मुद्दामा आजै फैसला आउने सम्भावना छ ।

सरकारले गएको वैशाख १८ गते धीरजप्रताप सिंहलाई आईजीपी नियुक्त गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ३१, २०७९  १४:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro