राजनीति
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले प्रदेशसहित सबै समितिहरू पुनर्गठन गर्ने भएको छ ।
वीरगञ्जमा बसेको केन्द्रीय समिति बैठकले बाबुराम भट्टराई पक्षलाई निष्कासन गर्दै समितिहरू पुनगर्गठन गर्ने निर्णय गरेको हो ।
बैठकले भ्रातृ समितिको बैठक राख्ने, उमेदवार छनोटका लागि संसदीय बोर्ड बनाउने, संसदीय निर्वाचन तयारीका लागि निर्वाचन तयारी समिति बनाउने पनि निर्णय गरेको केन्द्रीय कार्यकारिणी सदस्य मनिस सुमनले जानकारी दिए ।
प्रकाशित मिति: बिहीबार, असार ३०, २०७९ २२:१३
प्रतिक्रिया दिनुहोस्