site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरकारको बेरुजु ४ खर्ब ८३ अर्ब पुग्यो (प्रतिवेदनसहित)

काठमाडौं । सरकारको बेरुजु चार खर्ब ८३ अर्ब ५९ करोड पुगेको छ ।  महालेखा परीक्षकको ५९औँ प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७७/०७८ सम्मको लेखापरीक्षण गर्दा बेरुजु १५.४६ प्रतिशतले बढेको छ ।

महालेखा कार्यालयले चालु आर्थिक वर्ष संघीय र प्रदेश सरकारी कार्यालय, स्थानीय तह, संगठित संस्था, समिति तथा अन्य संस्था समेतको ७५ खर्ब १७ अर्ब ९५ करोड रुपैयाँ बराबरको लेखापरीक्षण गरिएको जनाएको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

अघिल्लो वर्षको बाँकी बेरुजु चार खर्ब १८ अर्ब ८५ करोड थियो । उक्त बेरुजुमध्ये ५० अर्ब २९ करोड बराबर मात्रै फर्छ्यौट भएको प्रतिवेदनमा उल्लेख छ ।

यव वर्ष संघीय सरकारअन्तर्गतका तीन हजार २८७ सरकारी कार्यालयको लेखापरीक्षण गरिएको महालेखा कार्यालयले जनाएको छ ।

महालेखा परीक्षण प्रतिवेदको सारांश :

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २९, २०७९  १७:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro