site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंका मेयर र उपयमेर भृकुटीमण्डपको आगलागीस्थलमा (तस्बिरहरू)

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपस्थित ह्विलचियर गोदाममा भएको आगलागीस्थलमा महानगरका मेयर र उपयमेरले निरीक्षण गरेका छन् । मेयर बालेन शाह र उपमेयर सुनिता डंगोलले आगलागीस्थलको निरीक्षण गरेका हुन् ।

आज दिउँसो करिब ३ बजेतिर आगलागी भएको थियो । आगलागीको कारण खुलेको छैन । गोदामका सटर बन्द छन् । प्रहरीले बाहिरबाट आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २९, २०७९  १६:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro