site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
विदेशमा बसेकालाई मताधिकार हुनुपर्ने महामन्त्रीद्वयको मागमा ढुंगानाको आपत्ति 
SkywellSkywell

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव ढुंगानाले विदेशमा बसेका नेपालीलाई पनि मताधिकार हुनुपर्ने भन्दै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले राखेको मागमा आपत्ति जनाएका छन् ।

सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा बुधबार उनले पार्टीमा निर्णय नगरी महामन्त्रीहरू निर्वाचन आयोग गएको भन्दै आपत्ति जनाएका हुन् ।

Dabur Nepal
NIC Asia

“विदेशमा बसेकालाई मताधिकारको व्यवस्था गर्नुपर्ने विषय पहिले केन्द्रीय समितिमा छलफल हुनुपर्ने थियो । पार्टीमा छलफल नगर्ने तर दुई महामन्त्री निर्वाचन आयोग जाने मिल्ने कुरा होइन,” उनले बैठकमा भने, “पार्टीको निर्णय संस्थागत हुनुपर्छ । आफूखुसी गएर कुरा गर्दै जाने हो भने भोलि अर्को पदाधिकारी कोहीसँग कुरा गर्लान् । त्यसलाई पार्टीको निर्णय कसरी मान्न सकिन्छ ?”

उनले पार्टी प्यालेसमा बोलेर पार्टी सुध्रिने हो भने किन कार्यालयमा बैठक गर्ने भन्दै प्रश्न समेत गरे । केन्द्रीय समितिमा धारणा राख्नुपर्नेमा उनको जोड थियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २९, २०७९  १५:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro