site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मर्जपछि नबिलले गर्‍यो एकीकृत कारोबार सुरु
KFC Island Ad
Dabur Nepal
NIC Asia

काठमाडौं । नबिल बैंक लिमिटेड र नेपाल बंगलादेश बैंकबीच भएको प्राप्तिको सम्पूर्ण कार्य समापन भई एकीकृत कारोबार सुरु भएको छ । नबिल बैंकको ३८औं वार्षिकोत्सवको  पूर्वसन्ध्यामा एक कार्यक्रमबीच एकीकृत कारोबार थालनी भएको घोषणा गरिएको हो ।

दुई बैंकको मर्जपछि ‘नबिल बैंक लिमिटेड’ नामबाट एकीकृतरूपमा वित्तीय कारोबार सञ्चालन भएको हो । कार्यक्रममा बोल्दै मुख्य सचिव शंकरदास वैरागीले पुरानोमध्येको एक नेपाल बंगलादेश बैंकको प्राप्तिपछि नबिल बैंक अझ ठूलो भएको  र यस कदमले देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने विश्वास लिएको बताए ।

“नबिल बैंक र एनबी बैंक एक–आपसमा प्राप्ति (एक्विजिसन) को आवश्यकता र औचित्यमाथि छलफलपश्चात् समग्र बैंकिङ प्रणालीको आवश्यकतालाई समेत मध्यनजर गर्दै बैंकप्रति सर्वसाधारणको विश्वसनियतामा थप अभिवृद्धि गर्न कदम चालेका हौँ,” बैंकका प्रमुख कार्यकारी निर्देशक ज्ञानेन्द्र ढुंगानाले भने ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २९, २०७९  १४:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro