site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बेकोको नयाँ इन्भटर एयर कन्डिसनर नेपाली बजारमा
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । सीजी ईलेक्ट्रोनिक्सले युरोपियन इलेक्ट्रोनिक्स ब्रान्ड बेकोको अत्याधुनिक फिचर्ससहितको कम बिजुली खाने इन्भटर एयर कन्डिसनर नेपालमा सार्वजनिक गरेको छ ।

जाडो र गर्मी दुवै मौसममा उपयोगी यो एयर कन्डिसनरमा गोक्लिन,  जोनफलो, गोल्डगार्डजस्ता अत्याधुनिक फिचर्स तथा टेक्नोलोजीहरू रहेका जनाइएको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

यसको गोक्लिन टेक्नोलोजीले एयर कन्डिसनरमा टाँसिएको धुलो र फोहोरहरू आफैँ पखाल्छ । जसले गर्दा एयर कन्डिसनरमा ब्याक्टेरिया र ढुसी जम्न दिँदैन । गन्ध घटाउँछ र उपभोक्तालाई ताजा र स्वच्छ हावा प्रवाह गर्ने कम्पनीले जनाएको छ ।

यसको गोल्डगार्ड फिचर्सले एयर कन्डिसन उच्च क्षमतामा चलाई लामो समयसम्म टिकाउन मद्दत गर्छ ।

Royal Enfield Island Ad

यसको जोनफलो टेक्नोलोजीले प्रयोगकर्ता बसेको ठाउँको तापक्रम महसुस गर्छ र स्वचालित रूपमा कोठाको तापक्रम समायोजन गर्छ । यसको रिमोटमा विशेष सेन्सर हुन्छ । जसको प्रयोगले प्रयोगकर्तालाई कोठाको जुनसुकै कुनामा पनि समान तापक्रम महसुस गराउँछ ।

कम्पनीका अनुसार यो एयर कन्डिसनर नेपाली बजारमा एक टन, १.५ टन र दुई टनमा उपलब्ध छ । यसमा १० वर्षको वारेन्टी छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २६, २०७९  ११:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro