site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
मनोरञ्जन कर तिरेर मात्रै सञ्चालन गर्न हल सञ्चालकलाई काठमाडौं महानगरको आग्रह
सांकेतीक तस्बिर
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंका सिनेमा हलहरूलाई मनोरञ्जन कर तिर्न आग्रह गरेको छ । काठमाडौं महानगरपालिका क्षेत्रभित्र रहेका चलचित्र हललाई मनोरञ्जन कर तिरेर नवीकरण गरेर मात्रै सञ्चालन गर्न महानगरले सूचना जारी गरेको छ । 

महानगरपालिका क्षेत्रभित्र रहेका चलचित्र हल, क्यासिनो, भिडियो घर, कन्सर्ट, दोहोरी साँझ, डान्सबार तथा नाईट क्लव, सास्कृतिक प्रदर्शन हल, थियटर/नाटक घरलाई महानगरले मनोरञ्जन कर तिर्न भनेको छ । 

“फनपार्क, वाटर गार्डेन, बाल उद्यान, फुटससल, जुम्बा, मसाज एवम् स्पा, स्वीमिङ पुल, पार्कलगायत मनोरञ्जन करसँग सम्बन्धित व्यवसायीलाई त्यस वडाबाट व्यापार व्यवसाय गर्दा व्यवसाय कर र मनोरञ्जन कर तिर्न आग्रह गर्दै महानगरले भनेको छ, “उल्लेखित व्यवसायहरूले राजस्व विभागमा मनोरञ्जन कर बुझाएको प्रमाण जाँच गरी मात्र व्यवसाय दर्ता/नवीकरण गर्न अनुरोध छ ।” 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २२, २०७९  ०७:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय