site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
ओली भेट्न बालकोट पुगे वामदेव 
SkywellSkywell

काठमाडौैं । नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम बालकोट पुगेका छन् । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका हुन् ।

नेताद्वयबीच भेटवार्ता जारी रहेको नेकपा राष्ट्रिय एकता अभियानका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले जानकारी दिए ।

Dabur Nepal
NIC Asia

पार्टीको उद्देश्य नै एकता गर्ने भएकाले सोहीअनुसार छलफल गर्न उनलाई केन्द्रीय कमिटीले म्यान्डेड दिएको पाण्डेको भनाइ छ ।

तत्कालीन नेकपा एकता गर्ने भन्दै गौतमले नयाँ पार्टी घोषणा गरेपछि उनी पहिलोपटक ओली भेट्न गएका हुन् । गौतम एमालेका पूर्वउपाध्यक्ष पनि हुन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार १६, २०७९  १२:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro