site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
उदयपुरमा पेट्रोल पम्पको काउन्टरबाट साढे पाँच लाख रुपैयाँ चोरी, दुईजना पक्राउ
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिका–३ स्थित ऊर्जा पेट्रोल पम्पको काउन्टरबाट नगद चोरी गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३० वर्षीय रोहित कार्की र २५ वर्षीय मनीष सिलवाल छन् ।

उक्त काउन्टरको ताला फुटाई नगद पाँच लाख ६१ हजार रुपैयाँ चोरी गरी फरार भएका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय र अस्थाई प्रहरी पोस्ट बसपार्कबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूको साथबाट नगद ५० हजार ७ सय रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १५, २०७९  १३:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu