site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बैतडीमा बलात्कारको आरोपमा वडाध्यक्षसहित दुईजना पक्राउ

काठमाडौं । बैतडीमा बलात्कारको आरोपमा वडाध्यक्षसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेलौली नगरपालिका–१ का वडाध्यक्ष शरदसिंह नेगी र स्थानीय केशव सिंह नेगी छन् ।

पीडित महिलाले दिएको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । नेगी गएको वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बुधबार, असार १५, २०७९  १२:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro