site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
फोटो फिचर
Global Ime bankGlobal Ime bank
मूल्यवृद्धिको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप (तस्बिरहरू)
SkywellSkywell

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा एमालेको भ्रातृ संगठन युवा संघले प्रदर्शन गरेको छ । बिहीबार काठमाडौंको नयाँ बानेश्वरमा युवा संघले मसाल जुलुस निकालेर प्रदर्शन गरेको हो ।

प्रदर्शनका क्रममा सरकारी गाडी तोडफोड भएपछि प्रहरीले हस्तक्षेप गरेको थियो । त्यसपछि केहीबेर प्रहरी र प्रदर्शनकारबीच झडपसमेत भएको थियो । झडपका क्रममा केही प्रदर्शनकारी घाइते भएका छन् ।

प्रदर्शनकारीले 'मूल्यवृद्धि फिर्ता गर, प्रधानमन्त्री राजीनामा दे' लगायतका नारा लगाएका थिए । सरकारले पेट्रोलियम पदार्थमा चर्को मूल्यवृद्धि गरेको भन्दै युवा संघ आन्दोलनमा उत्रिएको हो ।

Dabur Nepal
NIC Asia

तस्बिरहरू : अभिषेक महर्जन/बाह्रखरी

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ९, २०७९  १९:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro