site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सीटीईभीटीले माग्यो कर्मचारी

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । करार सेवाका लागि परिषद्ले आवेदन आह्वान गरेको हो । 

परिषद् अन्तर्गतका कार्यालय शिक्षालयहरूमा अर्को निर्णय नभएसम्म ०८० असार मसान्तसम्मका लागि प्राविधिक/प्रशिक्षण तथा प्रशासन र लेखातर्फ करारमा कर्मचाी आवश्यक रहेकाले दरआस्त आह्वान गरिएको हो । 

इच्छुक योग्यता पुगेका नेपाली नागरिकले १५ दिनभित्र आफूले प्राप्त गरेको शैक्षिक योग्यता, नेपाली नागरिकताको प्रतिलिपि र तोकिएको दस्तुरसहित परिषद् कार्यालयको वेबसाइटमा रहेको विद्युतीय माध्यमबाट तोकिएका शिक्षालयमध्ये कुनै एक शिक्षालयमा दरखास्त दिन सक्ने परिषद्ले जनाएको छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बुधबार, असार ८, २०७९  ०६:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro