देश
काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र रहेका १३ सामुदायिक विद्यालयमा आगामी आर्थिक वर्षदेखि प्राविधिक शिक्षा पढाइ हुने भएको छ ।
महानगरपालिका नगरसभाको ११औँ अधिवेशनको पहिलो बैठकमा महानगरका मेयर बालेन्द्र साहले हाल महानगरपालिकामा ११ वटा सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा पढाइँदै गरिएकोमा दुई विद्यालय थप गरिने बताए ।
प्रकाशित मिति: आइतबार, असार ५, २०७९ १७:२६
प्रतिक्रिया दिनुहोस्