site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
एमाले वैचारिक नेता पार्टी हो, शेरबहादुर जहिल्यै तिकडम गरेर प्रधानमन्त्री बने : ओली 
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले वैचारिक नेतृत्वको पार्टी भएको बताएका छन् । जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिन आयोजित कार्यक्रममा उनले एमालेबाहेक अरूसँग विचार र नीति नभएको दाबी गरे ।

“एक मात्र वैचारिक नेता एमाले हो । जसले विचार लिएर अघि बढेको छ । सांगठनिक रूपमा लड्न आउँदा पनि स्थापित भइसक्यो । पाँच–सात भाइ नभइकन एमालेतिर हेर्नै मुस्किल छ,” उनले भने । 

त्यसैगरी, ओलीले नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा जहिल्यै निर्वाचनको बलमा नभएर जालझेल तथा तिकडम गरेर प्रधानमन्त्री बनेको आरोप लगाए । “शेरबहादुरजी निर्वाचनबाट प्रधानमन्त्री बन्नुभएको छैन । जहिल्यै जालझेल तिकडम, परमादेशबाट प्रधानमन्त्री बन्नुभएको हो,” ओलीले भने ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ३, २०७९  १६:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro