site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वीरेन्द्रनगरमा खानेपानी आयोजनाका लागि ५ करोड बजेट 
SkywellSkywell

काठमाडौं । कर्णाली प्रदेश सरकारले वीरेन्द्रनगरको खानेपानीका लागि ५ करोड बजेट विनियोजन गरेको छ । 

आर्थिक मामिला तथा योजना मन्त्री बिन्दमान विष्टले आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै सो रकम विनियोजन गरेको बताए । 

Royal Enfield Island Ad
KFC Island Ad
NIC Asia

कर्णालीका अधिकांश जिल्लाको खानेपानी, सिँचाई आयोजना, पूर्वाधार विकास, पर्यटन, शिक्षा स्वास्थ्य, विद्युत् लगायत क्षेत्रमा बजेट विनियोजन गरिएको छ ।

प्रदेशको कुल बजेट ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजार रुपैयाँ रहेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १, २०७९  १९:५८
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
न्यायालयको अवहेलनाको लक्ष्मणरेखा
न्यायालयको अवहेलनाको लक्ष्मणरेखा
SubisuSubisu
Hamro patroHamro patro