site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मूल्यवृद्धि, इम्बोस्ड र हिन्दूराष्ट्र स्थापनाका विषयमा सरकारलाई राप्रपाको ध्यानाकर्षण
Dabur Nepal
NIC Asia

काठमाडौं‌ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले महँगी, भ्रष्टाचार नियन्त्रण, हिन्दू राष्ट्र, राजसंस्थाको पुनस्र्थापना, सङ्घीयताको खारेजीलगायत विषयमा सरकारको ध्यानाकर्षण गराएको छ ।

बुधबार विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै राप्रपाले जनजीविकाका विविध विषय समेटिएको विभिन्न २० वटा मागका बारेमा सरकारको ध्यानाकर्षण गराएको हो । 

राप्रपाले अन्याय, अत्याचार, उच्च मूल्यवृद्धि, भ्रष्टाचार, रासायनिक मल अभाव, इम्बोस्ड नम्बरप्लेटलगायत विषयमा राष्ट्रव्यापी आन्दोलन सुरु गरिएको समेत जनाएको छ । त्यस्तै, राप्रपाले खेतीपातीको समयमा नै किसानलाई मलखाद उपलब्ध गराउन माग गरेको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १, २०७९  १३:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro