site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
गुल्मी अस्पतालमा अब बिरामीले स्वास्थ्य विवरण अनलाइनबाटै हेर्न सक्ने
SkywellSkywell

काठमाडौं । जिल्ला अस्पताल गुल्मीले बिरामीको स्वास्थ्य विवरण इलोक्ट्रोनिक मेडिकल रेकर्ड ईएमआर सिस्टमबाट राख्ने व्यवस्था गरेको छ ।

साथै अस्पतालले सरकारी स्वास्थ्य बिमामा आवद्व बिरामीहरूको इलिजिबिलिटी अर्थात् बाँकी बिमा सुविधा रकम हेर्ने सकिने र बिमा दाबी पनि ईएमआर सफ्टवेयरमार्फत गर्ने व्यवस्था गरेको छ ।

Dabur Nepal
NIC Asia

यो सुविधाले रोगको निदान र उपचारको गुणस्तर बढाउने अस्पतालले जनाएको छ । त्यसैगरी अस्पतालले बिरामीहरूको सहजतालाई मध्यनजर गर्दै अनलाइन अपोइन्टमेन्ट र पोर्टल सेवा पनि सुचारु गर्ने तयारी गरेको छ ।

यसमार्फत बिरामीहरूले अस्पतालमा कार्यरत आफुले चाहेको डाक्टरसँग मोबाइल वालेटमार्फत घरमै बसेर अपोइन्टमेन्ट लिनसक्ने गर्न र परामर्श शुल्क भुक्तानी गर्न सक्नेछन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १९, २०७९  १६:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu