site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
सवारी लाइसेन्सको नयाँ आवेदन सिस्टममा ओटीपी कोर्ड नआउने समस्या
SkywellSkywell

काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स) को अनलाइन आवेदनमा ओटीपी कोर्ड नआउने समस्या देखिएको छ । सोमबारदेखि सुरू भएको नयाँ आवेदन अनलाइन प्रणालीमा सेवाग्राहीहरूले आवेदन भर्दा यस्तो समस्या देखिएको हो ।

यातायात व्यवस्था विभागका अनुसार नयाँ आवेदन प्रणालीमा युजरनेम र पासवर्ड राख्दा प्रमाणीकरण गर्न ओटीपी कोर्ड आउनुपर्नेमा नआउने समस्या देखिएको छ । विभागले एकैपटक धेरै सेवाग्राहीले आवेदन दिँदा यस्तो समस्या आएको र प्राविधिक टोलीले हेरफेर गरिरहेको नाएको छ ।

KFC Island Ad
NIC Asia

अनलाइन आवेदनको पुरानो प्रणालीअनुसार आवेदकले सोझै आवेदन फाराम भर्न पाउने व्यवस्था थियो । अहिलेको नयाँ प्रणालीमा आवेदक आफ्नो व्यक्तिगत विवरणसहित विस्तृत प्रोफाइल बनाउनुपर्ने प्रावधान ल्याएको छ ।

विभागले पुराना आवेदकहरूको चाप घटाउने र आवेदन दिएको १५ दिनमै परीक्षाको पालो आउने नयाँ प्रणाली ल्याइने भन्दै लामो समयदेखि आवेदन बन्द गरेको थियो ।


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १७, २०७९  १२:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro