राजनीति
काठमाडौं । काठमाडौं महानगरपालिकामा ९७ हजार ५४८ मत गणना भएको छ । जसमा मेयरका स्वतन्त्र उमेदवार बालेन शाहले ३५ हजार ७५१ मत ल्याएर अग्रता कायमै राखेका छन् ।
नेकपा (एमाले)का केशव स्थापित १९ हजार ५१५ मत ल्याएका छन् ।
स्थापितभन्दा बालेन १६,२३६ मतले अगाडि छन् ।
उनलाई पछ्याइरहेकी कांग्रेसकी सिर्जना सिंहले १९ हजार ४५८ मत ल्याएकी छन् ।
प्रकाशित मिति: शनिबार, जेठ ७, २०७९ १८:२३
प्रतिक्रिया दिनुहोस्