site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
उदयपुरको चौदण्डीगढीमा एमाले विजयी 
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । उदयपुरको चौदण्डीगढी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमालेका उमेदवार निर्वाचित भएका छन् । 

प्रमुखमा कालुमान लामा र उपप्रमुखमा मणिकादेवी दुलाल निर्वाचित भएका हुन् । प्रमुखमा निर्वाचत लामाले ८ हजार ८६३ मत प्राप्त गरे । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका खगेन्द्र राईले ८ हजार १२ मत पाए । 

त्यसैगरी, उप्रप्रमुखमा निर्वाचित दुलालले ९ हजार ५६६ मट पाउँदा उनकी निकटतम् प्रतिस्पर्धी कांग्रेसकी रीताकुमारी चौधरीले ७ हजार ७६० मत ल्याइन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ४, २०७९  २२:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro