site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
काठमाडौंमा बालेन शाह सातसय मतले अघि, दोस्रोमा केशव स्थापित करिब आधा मतले पछि 
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उमेदवार बालेन शाहको अग्रता कायमै छ । उनले अहिलेसम्म १५८७ मत प्राप्त गरेका छन् ।

उनलाई नेकपा एमालेका उमेदवार केशव स्थापितले पछ्याएका छन् । उनले अहिलेसम्म जम्मा ८८७ मत प्राप्त गरेका छन् भने तेस्रोमा कांग्रेसकी सिर्जना सिंह छन् ।

उनले अहिलेसम्म ८२२ मत प्राप्त गरेकी छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १, २०७९  ०७:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro